२०८२ मंसिर २८ आईतवार
२०८२ मंसिर २८ आईतवार
rapti gyalaxy
previous arrow
next arrow

लमही नगरपालिकाले दियो दुई दिन अटवारी पर्व बिदा:

थारु समुदायको महान पर्व वड्का अट्वारीको अवसरमा दाङको लमही नगरपालिकाले २०८१ भाद्र २३ र २४ गते दुई दिनका लागि बिदा प्रदान गरेको छ।

भाद्र २३ गते आईतवारका दिन व्रत बस्नु पर्ने र २४ गते फर्हार गरि आफ्ना चेलिबेटीलाई ” अग्रासन” दिने चलन रहेकाले लुम्बिनी प्रदेश सरकारको निर्णय भाद्र २३ गते मात्र रहेपनि कार्यपालिकाको मिति २०८१ भाद्र २० गतेको निर्णयानुसार भाद्र २४ गते स्थानीय बिदा थप गरिएको नगर प्रमुख जोगराज चौधरीले जनाएका छन ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।