२०८२ बैशाख १२ शुक्रबार
२०८२ बैशाख १२ शुक्रबार

देउखुरीमा राप्ती नदिमा डुबेर ३ बालिकाको मृत्यु :

कार्तिक-८, दाङ देउखुरी । देउखुरीमा राप्ती नदिको रनियापुर घाटमा नुहाउन गएका ३ बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गढवा- ४ खडकपुर हाल लमही -५ लमही निवासी वर्ष १३ वर्षिया कृष्टी चौधरी , लमही -२ रनियापुर निवासी १२ वर्षिया झरणा चौधरी र सोही ठाउँ निवासी अर्का १२ वर्षिया निशा चौधरी रहेका छन ।
दिउँसो पौने दुई बजेको समयमा राप्ती नदिमा नुहाउने क्रममा डुबेर उनिहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मृतक ३ बालिकालाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

Oplus_131072

Oplus_131072

Oplus_131072

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।