दाङ,चैत्र -३।दाङ तुलसीपुर उपमहानगर पालिका १४ जितपुर निवासी राम बहादुर चौधरी चैत्र ३ गते दाङको राजपुर -१ मा फेला परेका हुन् ।

उनी चैत्र ३ गते राजपुर गाउँपालिका वडा नम्बर १ को कठबेरुवा गाउँमा प्रवेश गरे, त्यहाँ आएर पानी पिएको चाउचाउ र चिउरा खाएको बताए । उनको बारेमा जलबराह मिडिया डटकममा जानकारी आएपश्चात् उनीसङ्गको कुराकानीको आधारमा उनको घर तुलसीपुर -१४ मै भएको पुष्टि भएपछी पारिवारिक सम्पर्कमा जोडी उनलाई उनका भान्जा सुमन चौधरी लगायत उनका छोरीको जिम्मा दिइएको हो ।


























