२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार
rapti gyalaxy
previous arrow
next arrow

राजपुरको फेमिली प्याराडाईज इ. बो. स्कुलद्वारा जारी छात्रवृत्ति सम्बन्धी सार्वजनिक सूचना !

 असार ११/ दाङ राजपुर।राजपुर गाउँपालिका वडा नम्बर २ स्थित फेमिली प्याराडाईज इङ्लिस बोर्डिङ स्कुलले शैक्षिकसत्र २०८३ का लागि आन्तरिक कोषबाट वितरण गरिने छात्रवृत्ति सम्बन्धी सूचना सार्वजनिक गरेको छ ।

उल्लेखित सूचना बमोजिम छात्रवृत्ति प्राप्तीका निमित्त प्रक्रियागतरुपले यही असार ११ गतेदेखी असार १८ गते कार्यालय समयसम्म आवेदन दिन सकिने जनाईएको छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।