राजपुरको फेमिली प्याराडाईज इ. बो. स्कुलद्वारा जारी छात्रवृत्ति सम्बन्धी सार्वजनिक सूचना !

असार ११/ दाङ राजपुर।राजपुर गाउँपालिका वडा नम्बर २ स्थित फेमिली प्याराडाईज इङ्लिस बोर्डिङ स्कुलले शैक्षिकसत्र २०८३ का लागि आन्तरिक कोषबाट वितरण गरिने छात्रवृत्ति सम्बन्धी सूचना





