२०८३ कार्तिक ८ शनिबार
२०८३ कार्तिक ८ शनिबार
rapti gyalaxy
previous arrow
next arrow

पोखराको कालिकाचोकमा प्रहरीको छापा: प्रतिबन्धित औषधिसहित फार्मसी सञ्चालक समातिए

पोखरा । ​कास्कीको पोखरा महानगरपालिका वडा नं. २६ कालिकाचोकमा प्रहरीले छापा मारी ठूलो परिमाणको प्रतिबन्धित लागू औषधसहित एक फार्मसी सञ्चालिकालाई पक्राउ गरेको छ।
​पक्राउ पर्नेमा कालिकाचोकस्थित ‘जलधारे फार्मसी’की सञ्चालिका २९ वर्षीया अमिशा ढुङ्गाना रहेकी छन्।

​कास्की प्रहरीका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले यही कात्तिक ५ गते राति करिब ९:०० बजे फार्मसीबाटै उनलाई नियन्त्रणमा लिएको हो।

​बरामद गरिएका औषधिलागु पदार्थहरूमा:

​कोडिन कोडिप-पी: ६,४०० चक्की
​प्रेगाबालिन: ४५० चक्की
​लोराजेपाम: १५० चक्की
​क्लोर्डियाजेपोक्साइड: १६० चक्की
​पक्राउ परेकी ढुङ्गानाउपर लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले जानकारी दिएका छन्।
​

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।