२०८२ मंसिर २८ आईतवार
२०८२ मंसिर २८ आईतवार
rapti gyalaxy
previous arrow
next arrow

राजपुरको जनज्योति माविको ६३ औं वार्षिक उत्सव सम्पन्न :

दाङ देउखुरी/राजपुर  ,मंसिर -११ । राजपुर -२,मटेरिया स्थित जनज्योति माध्यमिक विद्यालयको ६३ औं वार्षिक उत्सव बुधबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरराज गिरीको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशवराम यादवले वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए ।

यसैबिच कार्यक्रममा विद्यालयको शैक्षिक सुधारका लागि विभिन्न व्यक्तिहरुबाट स्थापना गरिएको अक्षयकोष का संरक्षकहरुलाई सम्मान गरिएको थियो भने विद्यालयमा प्रथम हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

विद्यालयका शिक्षक मीन बहादुर चौधरीको स्वागत मन्तव्यबाट सुरु भइ विद्यालय शिक्षक पुजा पौडेलले संचालन गरेको कार्यक्रममा सहभागी विशिष्ट अतिथी , अतिथि सबैले विद्यालयको समग्र प्रगतीको निम्ति आवाज उठाएका थिए भने कार्यक्रममा विद्यार्थीद्वारा विभिन्न नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

सिफारिस

ट्रेन्डिङ

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।