२०८३ बैशाख १६ बुधबार
२०८३ बैशाख १६ बुधबार
rapti gyalaxy
previous arrow
next arrow

दशैं नजिकिँदै , किसानलाई धान स्याहारको चटारो:

असोज-१४, दाङ । हिन्दुहरुको महान पर्व बिजया दशमी (दशैं)- २०८२ यही असोज १६ गते छ, तर किसान भने खेतबारीको चटारोमा देखिन्छन । खेतमा धान पाक्दैछ त कतै थ्रेसर चलाएर बाटोको छेउमै दाइँ हुँदैछ।

Oplus_131072

चाडपर्व नजिकिँदै गर्दा मौसमको अनिश्चितता,वर्षा असिनापातको डर, र खेतमा ट्र्याक्टर नपुग्ने बाध्यताले किसानहरू हतारिएका छन्।

फलानाले रोपिसके, अब हामी पनि रोपौं, नत्र ट्र्याक्टर जान सक्दैन” भन्ने मानसिकताले निकै अघि धान रोप्न बाध्य भएका किसानको धान एकैपटक पाक्न थाल्दछ, काट्ने समयमा मौषमले चुनौती दिन थाल्दछ।

oplus_2

यस्तो अवस्था केही वर्ष यतादेखी दोहोरिइरहेको किसानको गुनासो छ। यद्यपि, उनीहरू भन्छन् “हाम्रो महान चाड नै दशैं हो। खेतको धान स्याहार्न सकियो भने मात्र चाड पर्व मनाउन आनन्द आउँछ।” तर धान काटने समयमा मौषममा देखा पर्ने खतराको संकेतले किसानको मन सधैं सानो बनाएको हुन्छ ।

स्थानीय तह र कृषि निकायले यस्ता समस्या समाधान गर्न मौषमअनुकूल योजना ल्याउनु पर्ने माग पनि किसानहरूले गरिरहेको पाइन्छ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।