२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार
rapti gyalaxy
previous arrow
next arrow

राजपुरको जङ्ग्रहवामा बसको छतबाट खसेर एक यात्रु घाईते:

दाङ देउखुरी।
लमही देखि -राजपुरको सिक्टा जादै गरेको बसबाट खसेर बिहीबार एकजना यात्रु गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ७ सिक्टाका १८ वर्षीय सुबास कुमाल रहेका छन् । उनको निधारमा चोट लागेर धेरै रगत बगेको छ ।
दिउँसो ४: ०० बजेतिर रा. १ ख १२१२ नम्बरको बसको छतमा बसेर घर जादै गरेका कुमाल बिजुलीको पोलमा झुन्डाइएको केवल तारमा अल्झेर खसेको चंगवा प्रहरी चौकीका इन्चार्ज शत्रुघन उपाध्यले मार्फत जानकारी पाइएको छ ।
कुमाललाई अहिले उपचारका लागि गंगदी स्वास्थ्य चौकीको एम्बुलेन्सबाट लमही अस्पताल पठाईएको छ ।

बसका चालक ,सहचालक र बसलाई अहिले प्रहरी चौकी चंगवामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाईएको छ । सिक्टा तर्फ जाने यात्रुहरु जंग्रहवा बजारमा अलपत्र परेका छन् ।

Oplus_131072

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।