२०८३ असार ६ शनिबार
२०८३ असार ६ शनिबार
rapti gyalaxy
previous arrow
next arrow

अत्यधिक गर्मीको कारण राप्ती गाउँपालिकाका सवै विद्यालयहरूमा दुई दिन गर्मी बिदा

दाङ , राप्ती । अत्यधिक गर्मी तथा बढ्दो तापक्रमका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै असार ४ र ५ गते दुई दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालयहरूमा गर्मी बिदा दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकद्वारा हस्ताक्षरित जारी गरेको सुचनामा उल्लेख छ ।

Oplus_131072

सो बिदा वार्षिक रूपमा प्रदान गरिने वर्षे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा दिने निर्णय गरिएको बताइएको छ । बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै उक्त निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले सबै विद्यालयलाई सूचनाको पालना गर्न तथा अभिभावक र विद्यार्थीहरूलाई यसबारे जानकारी गराउन अनुरोध गरेको छ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

सिफारिस

ट्रेन्डिङ

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।