२०८२ मंसिर २० शनिबार
२०८२ मंसिर २० शनिबार
rapti gyalaxy
previous arrow
next arrow

लागूऔषध सहित दाङ तुलसीपुरमा एक महिला पक्राउ:

दाङ । लागूऔषध ट्रामाडोल सहित एक महिला दाङ तुलसीपुरमा पक्राउ परेका छन् । तुलसीपुर–८ की ५३ वर्षीय तिल कुमारी विश्वकर्मा लाइ आइतबार साँझ ५ बजेतिर दुधेनाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । विश्वकर्माले बोकेको ब्यागमा ५० ग्रामका ३५ पत्तामा ३५० ट्याब्लेट ट्रामाडोल हाइड्रोक्लोराइड फेला परेको छ ।

साथै उनको घरमा खानतलासी गर्दा प्लाष्टिकमा लुकाइछिपाइ राखिएको अबस्थामा ५० ग्रामका २३४ पत्तामा दुइ हजार ३४० ट्याब्लेट ट्रामाडोल पनि बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । पक्राउ परेकी विश्वकर्मालाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । तुलसीपुर खबर ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।