२०८२ बैशाख १२ शुक्रबार
२०८२ बैशाख १२ शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ताद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्

Oplus_131072

काठमाडौँ । राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन लगायत पार्टीका नेता कार्यकर्ताद्वारा पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गरिएको छ ।

३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरिएको हो । प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिम मूलगेटमास्थित पृथ्वीनारायण शाहको सालिक आज विभिन्न व्यक्तिहरुले माल्यार्पण गरिएको छ।

त्यस्तै यसअघि आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलले पनि यस सालिकमा माल्यार्पण गरेका थिए । राप्रपाले आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पारेर भृकुटीमण्डपमा चियापान कार्यक्रमको पनि आयोजना गरिएको हो ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।