२०८२ असार ५ बिहीबार
२०८२ असार ५ बिहीबार

राप्रपा क्षेत्र नम्बर १ दाङ देउखुरी तथा राप्रपा राजपुरद्वारा स्व. चौधरीको निधनप्रती श्रद्धाञ्जली व्यक्त :

कार्तिक -९ , दाङ देउखुरी । राष्ट्रिय प्रजातन्त्र पार्टी दाङ देउखुरी तथा राप्रपा राजपुरले राजपुर गाउँ पालिका वडा २ गहिरा निवासी पार्टीका सक्रिय सदस्य तथा स्थानिय निर्वाचन -२०७९ राजपुर -२ को वडा अध्यक्ष पदका उमेदवार हरिशरण चौधरीका पुजनिय हजुरबुवा भगौती चौधरीको दु:खद निधनप्रती दु:ख प्रकट गर्नुको साथै मृतकप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रती गहिरो समवेदना समेत प्रकट गरेको छ ।

oplus_2

मृतक चौधरीको निधन भएको ७ औं दिनको अवसर पारी पार्टीले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
राजपुर गाउँपालिका पार्टी अध्यक्ष नन्दाराम यादवको अध्यक्षता एवम् दाङ क्षेत्र नम्बर १ का अध्यक्ष विनय बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सहजीकरण पार्टीका क्षेत्रीय उपाध्यक्ष कमल न्यौपानेले गर्नु भएको थिए ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।