२०८२ बैशाख १० बुधबार
२०८२ बैशाख १० बुधबार

यम पन्चकको पाँचौ दिन भाईटिका देशभर रमाईलो गरि मनाउदै सम्पन्न :

कार्तिक -१८, दाङ । सदा जस्तै २०८१ सालको यमपन्चकको पाँचौं दिन भाइटीका दिदि बहिनीहरूले आफ्ना दाजुभाइलाई टीका लगाइदिइ ,उनको दीर्घायू र सुखको कामना गर्दै दाजुभाइहरूले पनि दिदी बहिनीहरुलाई उपहार दिदै निकै रमाईलोकासाथ देशभर मनाई सम्पन्न गरेका छन् !

तिहार पर्व, जसलाई दीपावली पनि भनिन्छ। नेपालमा विशेष रूपमा मनाइने एक प्रमुख हिन्दु पर्व हो तिहार । यो पर्व विशेष गरी पाँच दिनसम्म मनाइन्छ र प्रत्येक दिनका लागि विशेष अर्थ र परम्परा रहेको पाइन्छ ।

सांस्कृतिक महत्व:

तिहार पर्व नेपालमा सामूहिकता, प्रेम र सद्भावको प्रतीक हो। यस पर्वले परिवार र समुदायका सदस्यहरूबीचको सम्बन्धलाई अझ गहिरो बनाउँछ। साथै, यो पर्व उज्यालो र आशा ल्याउने पर्वको रूपमा पनि मानिन्छ। दीप र बत्तिहरूले अन्धकारलाई पराजित गर्ने र सकारात्मक ऊर्जा र समृद्धि ल्याउने विश्वास रहेको छ।

तिहार पर्वले जीवनका विभिन्न पाटाहरूको मूल्यांकन गराउन मद्दत गर्छ र एकता र सद्भावको भावना प्रबर्धन गर्दछ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।