काठमाडौं ।
मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई जित हात परेको छ ।
। केही बेरअघि ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा उनले उपाधि चुमिन् ।
आयोजक संस्था ग्लोबल ग्ल्यामरकी प्रमुख संगीता पुरीले यसवर्षकी विजेतालाई ताज पहिराइदिइन् । जितसँगै घिमिरेले आगामी नोभेम्बरमा मेक्सिकोमा हुने मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
– अनलाईन खबर ।