२०८२ मंसिर २० शनिबार
२०८२ मंसिर २० शनिबार
rapti gyalaxy
previous arrow
next arrow

भारतको पुणेमा प्रवासी नेपाली संघको सम्मेलन , फरक फरक तीन समिती गठन:

प्रवासी नेपाली संघ भारत पुना नगर समिति अन्तर्गत पर्ने गरि नयाँ सोपानबाग प्रारम्भिक समिति , कोण्ढवा प्रारम्भिक समिति र क्याम्प प्रारम्भिक समिति गठन गरेको पाईएको छ ।
नगर अध्यक्ष रोहित लोहारको अध्यक्षता , केन्द्रिय सचिवालय सदस्य जय सिंह आउजी को प्रमुख आतिथ्यता , भोज कुमारी कार्कीको विशिष्ट आतिथ्यता केन्द्रीय सदस्य झप्पर कडारा तथा केन्द्रीय सदस्य त्रिलोचन देवकोटा लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।

दिनेश वडबाट संचालन भएको कार्यक्रमको राज्य सदस्य रोम बहादुर कामी को पहल मा नयाँ सोपान बाग प्रारम्भिक समिति गठन भएको थियो भने सोपान बाग समिति लाई त्रिलोचन देवकोटा ले सहजीकरण गरेका थिए।राज्य उपाध्यक्ष तथा नगर अध्यक्ष रोहित लोहार राज्य सदस्य इन्चार्ज भरत आउजी राज्य सदस्य हरि बिष्ट नगर सदस्य तगत वड रन्जित वड को अगुवाई मा कोण्ढवा प्रारम्भिक समिति तथा क्याम्प प्रारम्भिक समिति का सम्मेलन भएका थिए। तीन ३ वटै प्रारम्भिक समिति का पदाधिकारी , सदस्य सल्लाहकार समिति सबै नव निर्वाचित कार्य समिति लाई प्रमुख अतिथि ले पद तथा गोपनियता को सपथ ग्रहण गराउदै प्रवासी नेपाली संघ भारत पुना मा आबद्ध सबै सदस्य ले नैतिकवान बनेर ,समाज प्रति उत्तरदायी भएर समाज सेवा मा लाग्न ,आग्रह गरेका थिए भने अन्य बक्ता मा केन्द्रिय सदस्य भोज कुमारी कार्की ,केन्द्रिय सदस्य झप्पर कडारा,केन्द्रिय सदस्य त्रिलोचन देवकोटा राज्य सदस्य पुना नगर इन्चार्ज भरत आउजी ,राज्य सदस्य हरि बिष्ट ,राज्य समिति सदस्य रोम बहादुर कामी ले कार्यकाल सफलता को शुभकामना दिएका थिए।
नव गठित सोपान बाग प्रारम्भिक समितिको पदाधिकारी सहित सदस्य हुनेहरुमा अध्यक्ष बसन्ती भट्टराई , उपाध्यक्ष तुलसी बि.क ,सचीव दिपक आउजी, सहसचिव रिता बिष्ट ,आर्थिक विभाग प्रमुख पुष्पा साउद छन् भने सदस्यहरुमा सीता थापा क्षेत्री ,धन नागरी , विष्णु खत्री, भिमा रसाइली , बविता विश्वकर्मा ,सविता विश्वकर्मा ,विनिता विश्वकर्मा ,राम बहादुर बि. क., रमा बिष्ट , दुर्गा जनाला, पवित्रा विश्वकर्मा , प्रेम विश्वकर्मा, पदम नागरी, अस्मिता बि. क, श्याम बि. क छन् ।
यसैगरी सल्लाहकार समितिमा प्रमुख सल्लाहकार लाल बहादुर रावल ,सल्लाहकार हस्त बहादुर बि . क . रहेका छन् । कोण्ढवा प्रारम्भिक समितिमा करिव ६०/७० शुभचिन्तक रहेका छन् जसको
१-अध्यक्ष- हिमाल विश्वकर्मा २- उपाध्यक्ष- चन्द्र बि क (बाब्ली)३-सचिव- रविन्द्र खड्का४-उपसचिव- शिव विश्वकर्मा५-आर्थिक विभाग प्रमुख- मिनकला विश्वकर्मा, सदस्य-६-भीम विश्वकर्मा ,७-मन्दिरे विक,८-शंकर बि क ,९-दिलिप खड्का,१०-नविन आग्री
११-हरि कोली,१२-बुद्धि बि क !१३-दिपक थापा,१४-खडक साउँद,१५-खकेन्द्र बिक
१६-दिले बहादुर बि क रहेको छ।

क्याम्प प्रारम्भिक समिति का पदाधिकारी सहित समिति सदस्यमा अध्यक्ष=निर्प नगार्जी
उपाध्यक्ष=लक्षमण आउजी,सचिव =नेत्र मान आउजी,उपसचिव=धुर्ब परियार,आर्थिक बिभाग=राजेन्द्र परियार,अन्य सदस्यहरुमा
जीत बहादुर सुनार,ज्योति नगार्जी,टंक आउजी, सन्तोष नगार्जी,प्रेम नगार्जी ,दिनेश थलारी ,मोहन परियार ,दीपक परियार ,सुनिल सिलाल,गणेश थापा,डम्बर बि क,कलपेश आउजी ,नरेश आउजी ,सुरेश आउजी ,रविआउजी,उपेन्द्र आउजी रहेका छ्न ।

कार्यक्रममा मातृभूमि जागरण अभियान लाई परित्याग गरि केन्द्रिय सदस्य हर्कमान परियार आफ्नै पुरानो घर प्रवासी नेपाली संघ भारतमा फर्किएका छन। आफ्नो बनेको घरलाई ध्वस्त बनाएर नयाँ बन्ने घर कस्तो डिजाइन को बन्ने हो कुनै नक्शा नै नभएको, नयाँ घर अर्थात मातृभूमि जागरण अभियानलाई त्याग्दै उनी आफ्नै घर तथा आफ्नै गाउँ फर्केका छन।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।