२०८२ मंसिर २८ आईतवार
२०८२ मंसिर २८ आईतवार
rapti gyalaxy
previous arrow
next arrow

नेसनल प्याब्सन दाङ्ग जिल्ला तदर्थ समितीको अध्यक्ष पदको जिम्मेवारी कार्कीलाई :

नेसनल प्याब्सन दाङ जिल्लाको तदर्थ समितीको अध्यक्ष पदमा रही नेसनल प्याब्सन दाङ जिल्लाका गतिविधिलाई चलायमान गर्नको लागि नेसनल प्याब्सन केन्द्रीय समितीले दाङ जिल्लाका नेसनल प्याब्सन पुर्व सचिव शालिकराम कार्कीलाई जिम्मेवारी दिइएको पाइएको छ ।

पर्सा जिलाको विरगन्जमा आयोजित नेसनल प्याब्सनको आठौं महाधिवेशनमा कार्कीले दाङ जिल्लाबाट सचिव पदको प्रतिनिधित्व गर्दै कुसल कार्यको जिम्मेवारी निर्वाह गरेको ठहर गर्दै उक्त जिम्मेवारी दिइएको पाइएको छ ।

नेसनल प्याब्सन केन्द्रीय अध्यक्ष गीता क्षेत्री राणाद्वारा हस्ताक्षरित २०८२ साल असार ९ गतेको पत्रानुसार कार्कीले नेसनल प्याब्सन दाङ जिल्लाको तदर्थ समितीको अध्यक्ष पदमा रही अब काम अगाडि बढाउने भएका छन् ।

आँफुले जिल्लाको नेतृत्व पाएकोमा खुशी हुँदै कार्कीले अब जिल्लाका सबै साथीभाईहरुसङ्ग हातेमालो गर्दै नेसनल प्याब्सन दाङका साङ्गठनिक गतिविधिलाई अगाडि बढाउने कुरा जलबराह मिडिया डटकमलाई जनाएका छन् ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।