२०८२ मंसिर २० शनिबार
२०८२ मंसिर २० शनिबार
rapti gyalaxy
previous arrow
next arrow

नेविसंघ दाङद्वारा ४ जिपिए प्राप्त गर्ने २६ जना विद्यार्थीलाई सम्मान, पश्चिमदाङमा पिपुल ल्याण्डकी रितु पौडेल:

दाङ, असार-२७ शुक्रबार ।
दाङको बबई गाउँपालिका – ४ हापुरेमा रहेको पिपुल्स ल्यान्ड सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल हापुरेले मात्र ४ जिपिए लिन सफल भएको छ । तुलसीपुर देखि पश्चिमक्षेत्रमा पिपुल्स ल्यान्ड सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल हापुरेकी रितु पौडेलले ४ जिपिए लिएर सम्मानित भएकी छन् ।कार्यक्रममा नेपाली काङ्ग्रेस दाङका उपसभापति गिरीराज सुबेदी, नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भीमप्रकाश खड्का, नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेल, नेविसंघका केन्द्रीय सदस्य निरज गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । सम्मानित विद्याथीृहरुको तर्फबाट माउन्ट भ्यु इङ्लिस बोर्डिङ स्कुलका छात्रा सलिना पौडेलले मन्तव्य राखेकी थिइन् । नेविसंघ दाङका अध्यक्ष कुलराज पोख्रेलको अध्यक्षता तथा नेपाली काङ्ग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । नेविसंघ दाङका सदस्य गुरु गौतमको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजीकरण नेविसंघ दाङका सदस्य अर्जुन भट्टराईले गरेका थिए ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।