२०८२ मंसिर २० शनिबार
२०८२ मंसिर २० शनिबार
rapti gyalaxy
previous arrow
next arrow

देशभर आज काग तिहार मनाइँदै

दाङ , कार्तिक-२ । देशभर आज हिन्दूहरूको दोस्रो ठूलो पर्व तिहारको पहिलो दिन काग तिहार उत्साहका साथ मनाइँदैछ ।
हिन्दू धर्मशास्त्र अनुसार कागलाई यमराजका दूत मानिने भएकाले यस दिन बिहानै उठेर कागलाई दही-भात, मिठाई र अन्न चढाई पूजा गर्ने परम्परा छ ।

काग तिहारले सदाचार, सहअस्तित्व र प्रकृतिप्रतिको सम्मान गर्ने सन्देश दिन्छ ।
यस पर्वसँगै अब क्रमशः कुकुर तिहार, लक्ष्मी पूजा, गोवर्धन पूजा र भाइटीकाका तयारी सुरु भएका छन् ।

देशभर आज बिहानैदेखि नै घर-घरमा कागलाई परिकार अर्पण गर्दै शुभकामना साटासाट गर्ने कार्य भइरहेको छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।