२०८२ असार २४ मंगलवार
२०८२ असार २४ मंगलवार

दशैं बिदा सकिए लगत्तै सरकारी कार्यालयहरु धमाधम खुल्दै :

काठमाडौँ । बडा दशैं २०८१ को सार्वजनिक बिदा मंगलबारदेखि सकिएको छ । जसअनुसार आजदेखि सरकारी कार्यालयहरु धमाधम खुल्दै छन् ।

असोज २४ गते सप्तमीदेखि सुरु भएको बिदा सकिए लगतै आज त्रियादशीका दिनदेखि सरकारी कार्यालयहरू खुल्न लागेका हुन ।
कार्यालयहरु खुल्न सुरु भएता पनि विजयादशमीको टीका जमरा लगाउने क्रम भने कात्तिक १ गते पुर्णिमासम्म नै जारी रहनेछ ।

जसअनुसार आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहेको छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।