२०८२ कार्तिक २३ आईतवार
२०८२ कार्तिक २३ आईतवार
rapti gyalaxy
previous arrow
next arrow

दशैँका लागि असाेज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने:

काठमाण्डाै । दशैँका लागि सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ यही असोज १२ गते शनिवार देखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको नेतृत्वमा बसेको आजकाे बैठकले अग्रिम टिकट बुकिङकाे मिति तय गरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । दशैँका लागि कति वटा गाडी चलाउने भन्नेबारे यातायात व्यवसायी महासंघले केही दिनमा निर्णय गरि जानकारी आउने बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस अघि आयोजना गरेको बैठकमा घटस्थापना अगाडि नै सडकका खाल्डाखुल्डी पुरेर सुरक्षित पार्ने, चाडपर्व पछि भाडा समायोजन गर्ने सहितका सहमति भई अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएको थियो ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।