२०८२ बैशाख १२ शुक्रबार
२०८२ बैशाख १२ शुक्रबार

एनप्याब्सन लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारी पदमा डिल्लिराम काफ्ले:

संस्थागत विद्यालयको छाता संगठन नेसनल प्याब्सन लुम्बिनी प्रदेश समितीको कार्यवाहक अध्यक्ष पदको जिम्मेवारी डिल्लीराम काफ्लेले प्राप्त गरेका छन् ।

नेसनल प्याब्सन लुम्बिनी प्रदेश समितीका अध्यक्ष कुवेर बस्नेतले मिति २०८१ साल फाल्गुन १४ गते आधिकारिक पत्र मार्फत प्रदेश समितीको कार्यवाहक अध्यक्ष पदमा रही कार्य गर्न जिम्मेवारी दिइएको पाइएको छ ।

Oplus_131072

नवलपरासी जिल्लाबाट प्रतिनिधित्व गरि काफ्ले यस अघि लुम्बिनी प्रदेश समितीको उपाध्यक्ष पदको जिम्मेवारी पुरा गर्दै आईरहेका थिए ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।