संस्थागत विद्यालयद्वारा दाङको राप्ति गाउँपालिकामा ध्यानाकर्षण पत्र :

दाङ देउखुरीको राप्ती गाउँपालिकाले शैक्षिक सत्र २०८१ देखि लागू हुने गरी कक्षा ५ को वार्षिक परीक्षा गाउँपालिकास्तरबाट लिने निर्णय गरेपछि निजी विद्यालयहरूले असहमति जनाएका छन्।
एनप्याब्सन लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारी पदमा डिल्लिराम काफ्ले:

संस्थागत विद्यालयको छाता संगठन नेसनल प्याब्सन लुम्बिनी प्रदेश समितीको कार्यवाहक अध्यक्ष पदको जिम्मेवारी डिल्लीराम काफ्लेले प्राप्त गरेका छन् । नेसनल प्याब्सन लुम्बिनी प्रदेश समितीका अध्यक्ष






