२०८२ मंसिर २० शनिबार
२०८२ मंसिर २० शनिबार
rapti gyalaxy
previous arrow
next arrow

आज देशभर विश्वकर्मा पूजा सम्पन्न:

असोज-१, काठमाडौं – आज देशभर विभिन्न उद्योग, कलकारखाना, कार्यस्थल, कार्यालय, सवारीसाधन तथा निर्माण व्यवसायसँग सम्बन्धित स्थलहरूमा विश्वकर्मा पूजा सम्पन्न गरिएको छ।

विश्वकर्मा भगवानलाई प्राविधिक कला, मेसिनरी र निर्माणका अधिष्ठाता देवता मानिने भएकाले मेसिन, उपकरण र सवारीसाधनमा विशेष पूजा गर्ने प्रचलन रहँदै आएको छ।

यस अवसरमा मजदुर, प्राविधिक, व्यवसायी र उद्यमीहरूले आफ्ना काम गर्ने सामग्री र मेसिन उपकरणलाई सजाएर पूजा अर्चना गरेका थिए।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।