२०८२ बैशाख १२ शुक्रबार
२०८२ बैशाख १२ शुक्रबार

अविरल वर्षाका कारण तुलसीपुर -अमिलिया सडक खण्ड समस्याग्रस्त, वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासनको अनुरोध :

दाङ , भाद्र २७ ।

भाद्र २६ गते देखिको अविरल वर्षातको कारण दाङको तुलसिपुर – अमिलिया सडक खण्डको दमारगाउँ भञ्ज्याङ नजीकै सडक भत्किएको छ ।
उक्त समस्या ग्रस्त सडक खण्ड भाद्र २७ गते राती र भोलि २८ गते विहान सडक मर्मत नहुँदा सम्मका लागि सडक आवागमन बन्द गरिएको र सो समयमा घोराही हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न सम्बन्धित सबैलाई जिल्ला प्रशासन कार्यालय दाङले अनुरोध गरेको छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।