
दाङ/ राजपुर , असोज- १ । राजपुर गाउँपालिका–१ कठबेरुवा र गुरुङखोला जोड्ने मार्गमा पर्ने भल्लेछेरा खोलामा पुल नहुँदा स्थानीयवासी तथा यात्रुले वर्षौंदेखि आवतजावतमा समस्या झेल्दै आएका छन्। कठबेरुवा–गुरुङखोला जोड्ने महत्वपूर्ण
दाङ/ राजपुर, भदौ -२५ । राजपुर गाउँपालिकाको स्वास्थ्य शाखा सञ्चालन भइरहेको भवनको भौतिक अवस्था जीर्ण रहेको विषय सार्वजनिक भएपछि गाउँपालिकाले कार्यालय प्रयोजनका लागि नयाँ घर भाडामा लिन सूचना जारी गरेको छ।
भालुवाङ, २४ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिँदै दाङको राप्ती गाउँपालिका–२, लालमटियास्थित चन्द्रज्योती बोर्डिङ स्कुलका विद्यार्थी तथा शिक्षक–कर्मचारीले राहत कोषमा आर्थिक सहयोग गरेका
काठमाडौं जाने यात्रुलाई बाढी–पहिरोको बाध्यताको फाइदा उठाउँदै अतिरिक्त रकम असुलिएको गुनासो, नियमन र अनुगमनमाथि प्रश्न साप्ताहिक/ विचार मञ्च ✍️ नुतन सिं ठकुरी (दाङ) देशका विभिन्न भू–भागमा बाढी, पहिरो तथा सडक
काठमाडौं, भदौ २३। सरकारले आज भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा मनाउँदै देशभर सार्वजनिक बिदा दिएको छ। गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा