२०८३ बैशाख १९ शनिबार
२०८३ बैशाख १९ शनिबार
rapti gyalaxy
previous arrow
next arrow

नेपाल राहत शिक्षकको भेला महोत्तरीमा, राष्ट्रिय समानान्तर कमिटीको अध्यक्षमा – खत्री:


नेपाल राहत शिक्षक राष्ट्रिय समितिको भेला महोत्तरी जिल्लाको बर्दिबासमा यहि बैशाख २७ गते सम्पन्न भएको पाईएको छ ।

नेपाल राहत शिक्षक राष्ट्रिय तदर्थ समितीद्वारा आयोजित भेला समितीका अध्यक्ष बिष्णु खत्रीको अध्यक्षतामा बसी अर्को नियमित बैठकबाट अन्य सदस्य थप गर्ने गरि बिष्णु खत्री को अध्यक्षतामा हाल २९ सदस्यीय समानान्तर कमिटी गठन गरिएको सर्वसहमतीको आधारमा नव निर्वाचित अध्यक्ष खत्रीले जनाएका छ्न।
१)अध्यक्ष- बिष्णु खत्री
२) सह अध्यक्ष -सन्जिव मिश्र, बुद्धिमान दर्नाल (थप गरिएको)
३) उपाध्यक्ष -निरब ढकाल /बिष्णु माया तिमल्सिना
४) महासचिव- जीवन तिमल्सिना
५) उपमहासचिव -कृष्णप्रसाद अधिकारी
६) सचिव -नबिन थापा क्षेत्री
७) काेषाध्यक्ष -चन्द्र प्रकाश पाण्डे
८) सदस्य -इन्द्रजीत देवकोटा
९) ” मनाेज मल्ल
१०) ” चन्द्र बहादुर के सि
११) ” लाेकराज भण्डारी
१२) ” तिर्थराज सापकोटा
१३) ” बिरेन्द्रराज गिरी
१४) ” गुणकेसरी श्रेष्ठ
१५) ” चन्डिका सापकोटा
१६) ” हेम दियाली
१७) ” रूकु घले
१८) ” आस बहादुर मगर
१९) ” खड्ग गिरी
२०)” जीवनाथ दहाल
२१) ” कुमार तिमल्सिना
२२) ” भविन कालाखेति
२३) ” सन्तोष तिवारी निर्दाेष
२४)” प्रमिला भट्टराई
२५)” राज चाैधरी
२६) ” रामबहादुर साही
२७) ” धनिराम गाैतम
२८)” धर्म दहाल
२९) ” तिलक खत्री
यसैबीच भेलाले घोषणा पत्र समेत जारी गरेको छ जस अनुसार
१) राहत दरबन्दीमा कार्यरत सम्पूर्ण शिक्षकहरूलाई पेसागत सुनिश्चितता सहित याेगदानमा आधारित सामाजिक सुरक्षा काेषमा समावेश गरि उमेरहद सम्म पेसागत निरन्तरता रहनुपर्ने ।
२) कार्यरत सम्पूर्ण राहत शिक्षकहरूकाे बिरामी बिदाको अभिलेख कायम गरि अनिवार्य वा स्वेच्छिक अवकाश हुदाका बखत आर्थिक सुबिधा उपलब्ध गराउनुपर्ने ।
३) सरूवाकाे व्यवस्था हुनुपर्ने ।
४) दुर्गम भत्ताको व्यवस्था गर्नुपर्ने ।
५) प्रशासनिक क्षेत्रमा नियुक्तिका आधारमा बरिस्ठता कायम गर्नुपर्ने ।
६) औषधि उपचार खर्च सुबिधाकाे व्यवस्था हुनुपर्ने ।
७) शिक्षक सेवा आयाेगकाे खुल्ला परिक्षामा सहभागी हुन चाहने कार्यरत शिक्षकलाई उमेरहद हटाईनुपर्ने ।
८) अनिवार्य वा स्वेच्छिक अवकाश हुदाका बखत गाेल्डेन हेनचेककाे सुबिधा उपलब्ध हुनुपर्ने ।
९) अनिवार्य /स्वेच्छिक वा बिविध कारणले रिक्त हुनआउने राहत काेटालाई दरबन्दीमा रूपान्तरण गरि खुल्ला बिज्ञानकाे प्रक्रियाबाट पदपूर्ति हुनुपर्ने ।
३) शिक्षा उपसमितिका संयाेजक तथा सदस्य, शिक्षा समितिका संयाेजक तथा सदस्य , राजनीतिक दलका प्रमुख सचेतक,शिक्षा मन्त्रालय ,शिक्षा बिभाग ,प्रतिनिधि सभाका सभामुख ,माननीय संसद सदस्यज्यूहरू,रास्ट्रिय सभाका अध्यक्ष तथा माननीय सदस्यज्यूहरू लगायत सम्बन्धित अन्य निकायहरूमा हाम्रो एजेन्डा र माग मुद्दालाई लबिङ /पक्षिकरण मिति २०८२/०१/२८ गतेदेखिनै निरन्तरता दिने भनि सर्वसहमतिबाट निर्णय गरेको छ ।
तमाम बन्देजका बिच बिषम परिस्थितीमा संघ, संगठन र राहत शिक्षक केन्द्रिय समितीको ह्वीप समेत तोड्दै तमाम ४० हजार राहत शिक्षकको पेशा धरापमा पार्ने काम गर्न थालेको हुँदा यो समिति गठन गर्न परेको कुरा खत्रीले जनाएका छन् ।

शनिबार बेलुकी अबेरसम्म चलेको कार्यक्रमको संचालन जीवन तिमल्सिनाले गरेका थिए ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।