दाङ/ घोराही । नेपाल सरकार केन्द्रको निर्णय विपरीत आईतवार बिदा नदिने भन्दै आईतवार विद्यालय खोल्ने भनेको दाङ घोराही उपमहानगर पालिकाले अब भने आईतवार सार्वजनिक बिदा दिने भनी यही जेष्ठ १ गते एक सार्वजनिक सूचना जारी गरेको छ ।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।