२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार
rapti gyalaxy
previous arrow
next arrow

टिप्परको ठक्करबाट बाबू-छोराको गयो ज्यान:

दाङ । दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका-५ गुल्मचौकमा सोमबार टिप्पर र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका बाबुछोराको मृत्यु भएको छ ।

दुर्घटनामा लमही नगरपालिका-५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मिनराज नेपाली गम्भीर घाइते भएका थिए ।

Oplus_131072

दुवैलाई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
घटनामा मनोजकी श्रीमती ३४ वर्षीया अनुषा नेपाली सामान्य घाइते भएकी छन् ।

तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई बाटो क्रस गर्दै गरेको रा १ ख २१९२ नम्बरको टिप्परले ठक्कर दिएको थियो । टिप्पर र चालक शान्तिनगर गाउँपालिका-३ निवासी ३९ वर्षीय शेरबहादुर थापा प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।