२०८२ बैशाख १२ शुक्रबार
२०८२ बैशाख १२ शुक्रबार

स्थानीय वन महासंघ राजपुरको परिषद भेला राजपुर-२ को सभाहलमा सम्पन्न :

दाङ देउखुरी मंसिर -८ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल , स्थानीय स्थानीय वन महासंघ राजपुरको परिषद भेला स्थानीय महासंघ राजपुरको अध्यक्ष रामबरण यादवको अध्यक्षता जिल्ला वन महासंघ दाङका अध्यक्ष हरि प्रसाद भुसालको प्रमुख आतिथ्यमा राजपुर गाउँ पालिका वडा नम्बर २ को सभाहलमा सम्पन्न भएको छ ।

oplus_2

रिता बिकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम कार्यक्रममा प्रमुख अतिथी भुसालले सामुदायिक वनका पदाधिकारीले राजनीतिक आडमा कानुन बिपरितका कार्यहरु नगरी सामुदायिक वनको नीति नियम परिधिभित्र रहेर कार्य गर्न सबैलाई आग्रह गर्दै नविकरण शुल्कको सम्बन्धमा व्यवहारिक स्प्ष्टता नहुनु दुखको पक्ष भएको बताए । सम्पुर्ण सावका पदाधिकारीले महासंघको महत्व सहज असहज दुवै परिस्थितिमा बुझि अघि बढ्नु पर्ने बताए ।
कार्यक्रमको सुरुवाती अघि दुर्गा साव राजपुर -२ को सम्भावित पर्यावरणिय पर्यटकिय स्थलको अवलोकन गर्ने कार्य समेत भएको र महासंघको तर्फबाट आवश्यक सहयोग गर्ने समेत प्रमुख अतिथी भुसालले बताएका थिए ।
राज्यका निकायहरुलाई महत्वपूर्ण कार्यक्रममा आँफुहरुले आमन्त्रण गरेपनी उपस्थित नभइदिएकोमा दु:ख समेत प्रकट गरे ।

oplus_2048

oplus_2

कार्यक्रममा दाङ जिल्लाका सबै स्थानिय तहका स्थानीय महासंघ अध्यक्ष , राजपुर गाउँपालिकाकामा रहेका सबै सावका अध्यक्ष तथा अन्य पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

oplus_2

स्थानीय महासंघ अध्यक्षहरु सबैले आ- आफ्ना समस्याहरु एक आपसबिच राख्दै शुभकामना व्यक्त मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन दुर्गा सावउसकि उपभोक्ता उमा गिरिले गरेकी थिईन ।
oplus_2

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।