२०८२ चैत्र २८ शनिबार
२०८२ चैत्र २८ शनिबार
rapti gyalaxy
previous arrow
next arrow

संस्थागत विद्यालय समन्वय समिति राजपुरको बैठक पिक्निक स्थल झरझरेमा सम्पन्न , दुई निर्णय पारित :

दाङ देउखुरी / राजपुर, चैत्र १९ । दाङ देउखुरीको राजपुर गाउँ पालिकाको पालिका स्तरीय समिति ” संस्थागत विद्यालय समन्वय समिती राजपुर”को बैठक समितीका अध्यक्ष टोपेन्द्र खनालको अध्यक्षतामा यही चैत्र १८ गते राजपुर -१ को पिक्निक स्थल झरझरेमा सम्पन्न भएको छ ।

Oplus_131072

आन्तरिक पिक्निकको साथ सम्पन्न बैठकले दुई महत्वपुर्ण प्रस्तावमाथी व्यापक छलफल गरी निर्णय समेत पारित गरेको छ ।

Oplus_131072

पारित निर्णयहरुमा १. आगामी शैक्षिकसत्र २०८३ शुल्क सम्बन्धमा रहेको छ भने अर्को २. छिमेकी पालिका लमही नगर पालिका तथा गढवा गाउँपालिकामा रहेका संस्थागत विद्यालयका पालिका स्तरीय समितिसंग वार्ता/ समन्वय गर्न गराउन, आवश्यक सहजीकरणको लागि राजपुर गाउँ पालिकाको शिक्षा शाखालाई अनुरोध गर्नका निम्ति संस्थागत विद्यालय समन्वय समिती राजपुरका सचिब युवराज केसीको संयोजकत्वमा प्रभु चौधरी सह-संयोजक तथा उमाकान्त यादव सदस्य  रहेको एक वार्ता/ समन्वय समिति राजपुर गठन गरिएको छ ।

उल्लेखित दुबै निर्णय कार्यान्वयन राजपुर गाउँ पालिकाको शिक्षा शाखाको समन्वयमा हुने जनाइएको छ।

Oplus_131072
Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।