दाङ देउखुरी राजपुर- असार २३ ।
शैक्षिकसत्र २०८१ सालको SEE परीक्षामा सहभागी भइ उत्तीर्ण भएका विद्यार्थीहरु र विद्यालयका प्रधानाध्यापकलाई एक कार्यक्रमको आयोजना गरि राजपुर गाउँ पालिकाले सम्मान गरेको पाइएको छ ।


शैक्षिकसत्र २०८१ को SEE परीक्षामा जम्मा ८ विद्यालयबाट विद्यार्थीहरु सहभागी भएको गाउँपालिकाले जनाएको छ ।


























