२०८२ असार २४ मंगलवार
२०८२ असार २४ मंगलवार

यस वर्षको दशैं टीका उत्तम साइत असोज २६ गते बिहान ११:३६ बजे :

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितीको निर्णयानुसार हिन्दु धर्मावलम्बीहरुको महान पर्व बिजयादशमी(दशैं) -२०८१ सालको टीका लगाउने उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।

२०८१ साल असोज १७ गते बिहिवार बिहान ९ :१६ बजे घटस्थापना, असोज १८ गते शुक्रबार बिहान ९:१४ बजे पश्चिम् मोह्डामा झण्डा फेर्ने, असोज २२ गते मंगलवार पचलीभैरव यात्रा , असोज २४ गते बिहिवार बिहान ७:११ बजे फुलपाती , श्री तुलजाभवानी यात्रा , असोज २५ गते शुक्रबार महाअष्टमी कालरात्री महानवमी ,असोज २६ गते शनिबार बिहान ११: ३६ बजे बिजयादशमी , देवी विसर्जन टीका ( टीका लगाई माग्ने पुर्व फर्किने ,पुर्व मोहडा) र असोज ३० गते कोजाग्रत व्रत रहेको छ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।