२०८२ मंसिर २० शनिबार
२०८२ मंसिर २० शनिबार
rapti gyalaxy
previous arrow
next arrow

बडादशैंको पहिलो दिन घटस्थापना : घरघरमा जमरा, नवरात्रि पर्व :

काठमाडौं ।  हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैं आजदेखि सुरु भएको छ। दशैंको पहिलो दिनका रूपमा मानिने घटस्थापनाका अवसरमा देशभर घर–घरमा देवी दुर्गाको प्रतीकस्वरूप जमरा राख्ने कार्य धमाधम भएको छ।

बिहानै स्नान गरी शुद्ध भई पूजाघरमा विधिपूर्वक घटस्थापना गरिएको छ। माटोको भाँडामा जौ छरेर जमरा उमार्ने चलन छ, जुन विजयादशमीको दिन टिका–प्रसादसहित धारण गर्ने परम्परा रहेको छ।

यससँगै आजदेखी नवरात्रि पर्वको सुरुवात भएको छ। आजदेखि नवदुर्गा देवीको विशेष आराधना प्रारम्भ हुने र आगामी नौ दिनसम्म विभिन्न शक्तिपीठ र मन्दिरहरूमा भक्तजनहरूको ठूलो भीड लागेको पाइएको छ।

यस दिनलाई धार्मिक, सांस्कृतिक र पारिवारिक मिलनको सुरुवातका रूपमा लिइन्छ।

यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा प्रदान गरेको हो।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।