राज्य सदस्य रोम बहादुर कामीको अध्यक्षता, केन्द्रिय सचिवालय सदस्य जय सिंह आउजीको प्रमुख आतिथ्यमा राज्य सदस्य खेलकूद विभाग प्रमुख प्रमोद कुमार शाहीको पहलमा कार्यक्रम सम्पन्न भएको हो ।

गठित समितीको अध्यक्षमा धन बहादुर राना,उपाध्यक्ष- राजेन्द्र शाही ,सचिव- पदम देउवा, सहसचिव- लक्ष्मण आले, आर्थिक विभाग प्रमुख- उद्धव बलायर,सदस्य – राम बहादुर थापा,किरण शाही सदस्य ,शिवराज भट्टराई ,टेक बहादुर हमाल,बिर्ख कामी,तेज बहादुर क्षेत्री ,वीरेन्द्र क्षेत्री ,केशव अधिकारी, मिन बहादुर पुन ,गोपाल बिष्ट ,रोहित साउँद,दिनेश सुनार ,शिवराज कुँवर ,दिनेश आचार्य ,कृष्ण क्षेत्री र शिवराज रावल रहेका छन् ।
नवगठित प्रारम्भिक समितिका जिम्मेवार तथा संगठित सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण र टिका ग्रहण गराउँदै नयाँ कार्य समितिलाई थप उन्नति प्रगति र चलायमान हुन आग्रह गर्दै केन्द्रिय सचिवालय सदस्य जयसिंह आउजी लगाएत त्रिलोचन देवकोटा, प्रमोद शाही रोहित लोहारले शुभ कामना समेत व्यक्त गरे।
पुना नगर समिति अध्यक्ष रोहित लोहारले कार्यक्रमको संचालन गरेका थिए।
























