२०८२ मंसिर २१ आईतवार
२०८२ मंसिर २१ आईतवार
rapti gyalaxy
previous arrow
next arrow

चन्द्रज्योति बोर्डिङ स्कुलद्वारा वृक्षारोपण तथा सरसफाइ केन्द्रको अध्ययन अबलोकन :

राप्ती , असार-२२, २०८२ ।
राप्ती–२, लालमटिया दाङ देउखुरी स्थित
चन्द्रज्योति बोर्डिङ स्कुले विद्यार्थीमा सामाजिक उत्तरदायित्व र वातावरणीय चेतना विकास गर्ने उद्देश्यले यही २०८२ असार २२ गते आइतबारका दिन सरसफाइ, वृक्षारोपण तथा अवलोकन  कार्यक्रम सम्पन्न गरेको छ।

Oplus_131072

राप्ती–२, पूण्यपुरस्थित दाहसंस्कार क्षेत्र वरिपरि सरसफाइ र वृक्षारोपण कार्य गर्नुका साथै नजिकै रहेको फोहर व्यवस्थापन केन्द्रको अवलोकन गरी उक्त सरसफाइ केन्द्रका प्रमुख लाल बहादुर चौधरी र फोहार व्यवस्थापनसंग जानकारी बिद्यार्थीहरुले जानकारी लिएका हुन् ।
विद्यालयका प्रधानाध्यापक रमा पाण्डेको नेतृत्वमा कार्यक्रममा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूको वातावरणमैत्री अभ्यासमा सक्रिय सहभागिता रहेका थिए।

कार्यक्रममार्फत विद्यार्थीहरूले सार्वजनिक सरसफाइको महत्व, फोहरको व्यवस्थापन प्रक्रिया, र हरियाली संरक्षणका उपायहरू प्रत्यक्ष रूपमा बुझ्ने अवसर पाए।
यस्ता कार्यक्रमले विद्यार्थीमा व्यवहारिक सिकाइ अभिवृद्धि गर्ने र जिम्मेवार नागरिक बन्न प्रेरणा दिने विश्वास हुने प्रधानाध्यापक पाण्डेले जलबराह मिडिया डटकमलाई बताईन ।
विद्यालय प्रशासनले आगामी दिनमा यस्तै शैक्षिक र सामाजिक क्रियाकलापहरूलाई निरन्तरता दिने जानकारी समेत पाण्डेले बताएकी छिन् ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।