२०८२ फाल्गुन २५ सोमबार
२०८२ फाल्गुन २५ सोमबार
rapti gyalaxy
previous arrow
next arrow

देउखुरीमा माघे सन्क्रान्ती अवसरको रिहार मेला :

दाङ देउखुरी ,माघ-१। माघे सन्क्रान्तीको अवसरमा दाङ देउखुरीमा परम्परागत रिहार मेला हर्षोल्लासका साथ सम्पन्न भएको छ। ऐतिहासिक रूपमा रहेको यो मेला अहिले देउखुरी क्षेत्रका सबै जाति र समुदायको साझा सांस्कृतिक उत्सव बनेको छ।

मेलामा थारू नृत्य, गीत, भेषभूषा, परम्परागत खानपान र स्थानीय उत्पादनका स्टलहरू राखिएका थिए। मेलाले सामाजिक भेटघाट, सद्भाव र स्थानीय व्यापार तथा साना व्यवसायलाई प्रवर्द्धन गरेको छ।
यद्यपि, मेलास्थलमा फोहोर व्यवस्थापन कमजोर देखिएको छ। वरपर शौचालयको सुविधा नहुँदा दिशा–दिशा पिसाब गर्ने समस्या देखिएको छ जसको कारण गन्ध समेत आउने अवस्था बनेको छ।

Oplus_131072

दर्शकहरूले मेलास्थल छिट्टै सफा गर्नुपर्ने माग गरेका छन्।
विशेषज्ञ र स्थानीयहरूले मेला व्यवस्थापन समितिले उचित व्यवस्थापन, सरसफाइ र शौचालयको सुविधा सुनिश्चित गर्न सुझाव दिएका छन्, ताकि आगामी वर्षमा मेलालाई व्यवस्थित र वातावरणमैत्री बनाउन सकियोस्।

Oplus_131072
Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।