२०८२ बैशाख १२ शुक्रबार
२०८२ बैशाख १२ शुक्रबार

देउखुरीको गढवामा राप्रपाले गर्यो नेता तथा कार्यकर्ता भेटघाट , अन्तरक्रिया कार्यर्यक्रम ,


दाङ देउखुरी । राप्रपा दाङ निर्वाचन क्षेत्र नं. १ ले पार्टीका केन्द्रीय प्रवक्ता एवम् मा. संसद ज्ञानेन्द्र शाही , आफ्ना कार्यकर्ता तथा शुभचिन्तकबिच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम यही कार्तिक ५ गते गढवामा सम्पन्न गरेको छ ।

Oplus_131072

स्वदेशि उतपादन खाउ स्वस्थ रहौ ” अभियान अनुसार नवलपरासी ,भैरहवा ,बुटवल हुँदै राष्ट्रिय प्रजातान्त्र पार्टीका मा. ज्ञानेन्द्र शाहीले किसानहरुको दुख पिडा सुन्दै दाङको गढवामा पनि आईपुग्नु भएको थियो ।

Oplus_131072

राष्ट्रिय प्रजातान्त्र पार्टी दाङका अध्यक्ष किशोर कुमार न्यौपानेको अध्यक्षता, पार्टीका केन्द्रीय प्रवक्ता एवम् माननीय संसद ज्ञानेन्द्र शाहीको प्रमुख आतिथ्य एवम् पार्टीका माननीय साम्सद राजेन्द्र प्रजापतिको विशिस्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै पार्टी प्रवक्ता एवम् मा. संसद शाहीले गौहत्याको विरुद्धमा कडा आपत्ती प्रकट गर्दै दोषीलाई कडा भन्दा कडा कार्वाही गरिनुपर्ने बताउनु भयो । मन लाग्यो भन्दैमा मान्छेको मासु खाईदिने भनी प्रश्न समेत गर्नु भयो ।
जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री , संबैधानिक राजतन्त्र, हिन्दु राष्ट्र घोषणा पार्टीको मुख्य एजेन्डा रहेको बताउँदै कर्मचारी संख्या कटौती गर्ने तलब धेरै गराउनुपर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने परिपाटीको बिकाश गर्नुपर्ने बताउनु भयो ।
सबैले स्वदेशी उत्पादित बस्तु खरिद गरेमा माग बढ्ने र किसानहरु समेतले आय आर्जनको सु अवसर प्राप्त गर्ने बताउनु भयो ।

Oplus_131072

पार्टीका नुरज ब्रम्हचार्य, रमानन्द न्यौपाने, ऋषिकेश पोख्रेल, राष्ट्रिय प्रजातान्त्र पार्टी निर्वाचन क्षेत्र नं. १ सभापति विनय बुढाथोकी, राष्ट्रिय प्रजातान्त्र पार्टी गढवा वडा न. ५ का तुला बहादुर शिह ठकुरी, अभरनदास यादव, लगयत अन्य समाजसेवि बुद्धिजीवी, पत्रकार गढवावासीहरु लगायतको बाक्लो उपस्तिथि रहेको कार्यक्रमको अवसरमा ५२ जनाले पार्टी प्रवेश गरेका थिए ।

Oplus_131072

Oplus_131072

राष्ट्रिय प्रजातान्त्र पार्टी दाङका कुल राज न्यौपानेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण राष्ट्रिय प्रजातान्त्र पार्टी दाङका जिल्ला सचीव यादव श्रेष्ठले गर्नु भएको थियो ।

Oplus_131072

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।