दाङ , असोज-१९ । दाङ जिल्लाका सबै सरकारी कार्यालयहरु असोज २० गतेदेखि खुल्ने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय दाङको मिति २०८२ असोज १९ गतेको चलानी नम्बर १२६० को पत्रानुसार जिल्लाका सबै सरकारी कार्यालयहरुलाई सार्वजनिक सेवा दिन निर्देशन दिइएको हो ।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।