२०८३ भाद्र ३१ बुधबार
२०८३ भाद्र ३१ बुधबार
rapti gyalaxy
previous arrow
next arrow

जीर्ण भवनमा राजपुरको स्वास्थ्य शाखा, जोखिममा कर्मचारी

दाङ / राजपुर, भदौ २२ ।  दाङ देउखुरीको राजपुर गाउँपालिकामा रहेको स्वास्थ्य शाखा भवन जीर्ण बन्दै गएको छ। शाखा सञ्चालन भइरहेको भवनको भौतिक अवस्था कमजोर देखिएपछि त्यहाँ कार्यरत कर्मचारीको सुरक्षामाथि प्रश्न उठेको छ।

Oplus_131072

भवनका विभिन्न भाग जीर्ण अवस्थामा देखिनुका साथै मर्मतसम्भारको आवश्यकता रहेको देखिन्छ। दैनिक रूपमा कर्मचारी तथा सेवाग्राहीको आवतजावत हुने भएकाले भवनको कमजोर अवस्थाले सम्भावित जोखिम निम्त्याउन सक्ने प्रष्ट देखिन्छ।

स्वास्थ्य शाखा कार्यालय कक्षको यस्तो अवस्थाप्रती स्वास्थ्य शाखा प्रमुख कमल बहादुर रोकाया नै चिन्तित बनेको पाइएको छ ।

 यस विषयमा सम्बन्धित निकायले समयमै ध्यान दिनु आवश्यक भएको छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।