२०८३ बैशाख १६ बुधबार
२०८३ बैशाख १६ बुधबार
rapti gyalaxy
previous arrow
next arrow

शैक्षिकसत्र २०८३ बारे दाङको राजपुर गाउँपालिका:

दाङ देउखुरी /राजपुर-बैशाख -११। दाङको राजपुर गाउँपालिकाले शैक्षिकसत्र २०८३ को विविध कार्यक्रम सहित आफ्नो कार्यतालिका सार्वजनिक गरेको छ ।
शैक्षिकसत्र २०८३ को भर्ना अभियान बैशाख १५ देखि सुचारु गरेको छ।

Oplus_131072

यसैगरी पालिका भित्र रहेका निजि संस्थागत विद्यालयले लिनुपर्ने पर्ने शिर्षकगत शुल्क पनि सार्वजनिक गरेको छ ।


शैक्षिकसत्र २०८३ को लागि बैशाख १५ भन्दा अगाडी कुनै विद्यालयले कुनै बहानामा शुल्क लिएको भए अनिवार्यरुपमा अभिभावकलाई फिर्ता गर्नुपर्ने भन्ने रहेको छ ।निजि संस्थागत विद्यालय अब पालिकाद्वारा निर्धारण गरिएको शिर्षकगत बाहेक अन्य शिर्षकमा शुल्क लिन पाउने छैनन् ।पछिल्लो अवस्थामा राजपुर गाउँपालिकामा शिक्षामा थप सुधारका निम्ति सम्बन्धित पक्षहरुबाट सकारात्मक कार्यमा जोड दिदै आएको पाइएको छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।