२०८३ आश्विन १ बिहीबार
२०८३ आश्विन १ बिहीबार
rapti gyalaxy
previous arrow
next arrow

आज देशभर विश्वकर्मा पूजा :

काठमाडौं । देशभर आज असोज १ गते बिहीबार विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइएको छ।

कलकारखाना, उद्योग, व्यवसायिक प्रतिष्ठान, निर्माण क्षेत्र तथा विभिन्न कार्यस्थलमा प्रयोग हुने मेसिन, औजार र उपकरणको पूजा गर्दै विश्वकर्मा पूजा मनाइएको हो।

भगवान् विश्वकर्मालाई वास्तुकला, निर्माण तथा शिल्पकलाका अधिष्ठाता देवताका रूपमा श्रद्धा गरिन्छ। यस अवसरमा उद्योगी, व्यवसायी, श्रमिक तथा कालिगढहरूले आफ्नो कर्मक्षेत्रको सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्दै पूजा आराधना गरेका छन्।
विश्वकर्मा पूजाका दिन सवारीसाधन, मेसिनरी तथा निर्माण कार्यमा प्रयोग हुने सामग्रीको समेत विशेष पूजा गर्ने परम्परा रहेको छ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।