२०८२ बैशाख १२ शुक्रबार
२०८२ बैशाख १२ शुक्रबार

संस्कार,संस्कृति र पहिचान सहितको व्यवहारिक शिक्षा आजको आवश्यक्ता : विष्ट

दाङ देउखुरी । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले संस्कार,संस्कृति र पहिचान सहितको व्यावहारिक शिक्षा आजको आवश्यकता भएको बताएका छन् ।

सोमबार राप्ती गाउँपालिका-२ लालमटियास्थित मुनलाईट सेकेन्डरी इङ्लिस स्कुलले यही मंसिर १० गते आयोजना गरेको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले संस्कार र व्यावहारिक शिक्षाको अभावले समाज र व्यक्तिको दिगो प्रगति सम्भव नहुने धारणा राखे । “शिक्षाले केवल परीक्षा पास गर्न मात्र होइन, जीवनका चुनौती सामना गर्न र सफलतापूर्वक समाधान गर्न पनि सहयोग गर्नुपर्छ,” उनेले भने ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।