२०८२ मंसिर २० शनिबार
२०८२ मंसिर २० शनिबार
rapti gyalaxy
previous arrow
next arrow

राजपुरमा एक महिलाद्वारा झुन्डिएर आत्महत्या:

मंसिर – ११, दाङ देउखुरी । दाङ देउखुरीको राजपुर गाउँ पालिका वडा नम्बर २, गहिरा निवासी रेशम चौधरीकि श्रीमति वर्ष ४० कि लिला चौधरी राजपुर -२ को दुर्गा सामुदायिक वन अन्तर्गत सोमइथान नर्सरीमा धमिनाको रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकि हुन ।

झुन्डिएर आत्महत्या गर्नुको कारण भने खुलेको छैन ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।