२०८२ मंसिर २८ आईतवार
२०८२ मंसिर २८ आईतवार
rapti gyalaxy
previous arrow
next arrow

दाङ देउखुरीको राजपुरमा खोला स्तरीय “खेलकुद समाज राजपुर ” नामक समिति गठन :

दाङ देउखुरी । दाङ देउखुरीको राजपुर गाउँ पालिकामा रहेका खोला स्तरका सम्पुर्ण सामुदायिक विद्यालयहरु सहभागी हुने गरि “खोला स्तरीय खेलकुद समाज राजपुर – देउखुरी दाङ” समिति गठन गरिएको छ ।

यही मंसिर -२५ गते रामेश्वरी बाल जनता आधारभूत विद्यालय राजपुर -१ रसरीखोलाका अध्यक्ष लक्ष्मण पुनको अध्यक्षतामा बैठक बसी उक्त समिती गठन गरिएको पाईएको छ ।
गठित समितिको अध्यक्षमा मस्तराम यादव ,उपाध्यक्षमा दिपेन्द्र कुमार शुक्ला , कोषाध्यक्षमा दिपा वली , सचिबमा दिल बहादुर शाही, सह-सचिबमा मेघराज वली , सदस्यहरुमा गोकुल प्रसाद यादव, जोगराज यादव, लाल बहादुर वली तथा गिरिराज खडका रहेका छन् !

राजपुर गाउँपालिका अन्तर्गत खोला क्षेत्रमा पर्ने ९ वटा सामुदायिक विद्यालयका प्रअ तथा विव्यस अध्यक्षहरुको उपस्तिथिमा बसेको बैठकले समिती गठन , नामाकरण , बिधान मस्यौदा उप- समिती गठन, आगामी बैठक , आर्थिक सहयोग माग तथा सहभागी विद्यालयहरुको नामावलीका सम्बन्धमा गरि पाँच वटा प्रस्तावहरुमाथी निर्णय पारित गरेको छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।