२०८२ मंसिर २० शनिबार
२०८२ मंसिर २० शनिबार
rapti gyalaxy
previous arrow
next arrow

एनप्याब्सनको आयोजनामा देउखुरीको लमहीमा एकदिने शिक्षक तालिम:

लमही, श्रावण – १०। नेसनल प्याब्सन दाङको आयोजना एवम्  नेसनल प्याब्सन लमही नगरपालिका संयोजक भक्त कुमार खनालको पहलमा देउखुरीको लमहीमा नेसनल प्याब्सनमा आवद्द देउखुरीका नीजी संस्थागत विद्यालयका शिक्षकहरुलाई ” शिक्षकको पेशागत क्षमता अभिवृद्धि”का निम्ति एक दिने तालिम प्रदानको कार्यक्रम सप्पन्न भएको छ ।

oplus_2

नेसनल प्याब्सन दाङका अध्यक्ष सालिकराम कार्कीको अध्यक्षता, केन्द्रिय सदस्य नरेश आचार्यको प्रमुख आतिथ्य तथा लुम्बिनी प्रदेश सचीव टोपेन्द्र खनालको विशिष्ट आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा तुलसीपुर उपमहानगर पालिका शिक्षा शाखा प्रमुख मन वहादुर खड्काद्वारा तालिम प्रदान गरिएको थियो भने उक्त कार्यक्रममा पब्लिक एकेडेमी लालमटिया,न्यु फ्युचर इ. बो. स्कुल केरुनिया, ज्ञानशिक्षा निकेतन- नर्ती, घुम्ना लिटिल स्टार – घुम्ना, सतबरिया एकेडेमी , फेमिली प्याराडाईज इ. बो. स्कुल मटेरिया , ज्ञानज्योति इ. बो. स्कुल गढवा, मुनामिलन इ. बो. स्कुल, नेपाल इ. बो. स्कुल , डिवेल इ. बो. स्कुल- गरि जम्मा १० वटा संस्थागत विधालयका १६५ शिक्षक तथा विद्यालयका प्रधानाध्यापकको सहभागीता रहेको थियो ।

oplus_2

जिल्ला उपाध्यक्ष ठाकुर प्रसाद डाङ्गीले सहजीकरण गरेको कार्यक्रममा नेसनल प्याब्सन लमही संयोजक भक्त कुमार खनाल, गढवा गापा संयोजक निर्मल रावत, पब्लिक एकेडमी लालमटियाका शिक्षक सोनु भण्डारी लगायतद्वारा आफ्नो मन्तव्य राखिएको थियो ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।