२०८३ मंसिर ७ सोमबार
२०८३ मंसिर ७ सोमबार
rapti gyalaxy
previous arrow
next arrow

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा अनुसन्धान अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर

​काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत (राजपत्राङ्कित द्वितीय श्रेणी) रामबाबू प्रसाद चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

​सेवामा रहँदा बढुवा तथा पदस्थापनका क्रममा रहेका आईए तहका नक्कली शैक्षिक प्रमाणपत्रहरू—लब्धाङ्कपत्र, अस्थायी प्रमाणपत्र, कलेज लिभिङ सर्टिफिकेट, चारित्रिक प्रमाणपत्र तथा स्थानान्तरण वा माइग्रेसन प्रमाणपत्र—पेस गरेको आयोगको दाबी छ। तिनै कागजातका आधारमा प्रमुख अनुसन्धान अधिकृत पदसम्म बढुवा भई ओहदा, लाभ र सुविधा लिएको भन्दै आयोगले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना सजायको मागदाबी गरेको छ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।