प्र.अ. नियुक्ति कार्यान्वयनबारे राजपुर गाउँपालिकाको ३ दिने ताकेता

राजपुर (दाङ)। गाउँपालिका, दाङले पालिकाअन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरूलाई शिक्षा नियमावली बमोजिम प्रधानाध्यापक (प्र.अ.) सम्बन्धी व्यवस्था कार्यान्वयन भए/नभएको विवरण ३ दिनभित्र पेस गर्न पत्राचार गरेको छ। गाउँपालिकाको






