राजपुरमा संस्थागत विद्यालयहरूद्वारा चित्रकला प्रतियोगिता सम्पन्न:

दाङ देउखुरी राजपुर/ असार -५ । दाङ देउखुरीको राजपुर गाउँपालिका क्षेत्रभित्र रहेका वैधानिक संस्थागत विद्यालयहरूको संयुक्त आयोजनामा राजपुर–२ स्थित सोमईथान मन्दिर प्राङ्गणमा विद्यार्थीहरूको चित्रकला प्रतियोगिता






