दाङको राप्ती गाउँपालिकामा निजी विद्यालय शुल्क विवाद: शुल्क प्रस्तावदेखि स्थगनसम्म:

दाङ देउखुरी / राप्ती -बैशाख -६ । दाङ जिल्लाको राप्ती गाउँपालिकाको शिक्षा शाखाद्वारा शैक्षिकसत्र २०८३ को लागि निर्धारित संस्थागत विद्यालयहरूको शुल्कले विवाद चर्किँदै गएको छ।





